Kathmandu Press

किन्ने होइन दसैंका लागि खसीबोका र च्याङ्ग्रा [फोटोफिचर]

कम्पनीले प्रतिकेजी १० रुपैयाँको छुटमा खसीबोका र च्याङ्ग्री बेचिरहेको छ। जसअनुसार खुसी र बोकाको प्रतिकेजी ६७० रुपैयाँ र च्याङग्राको १२५० मूल्य निर्धारण गरिएको छ।
किन्ने होइन दसैंका लागि खसीबोका र च्याङ्ग्रा [फोटोफिचर]

काठमाडाैं, असाेज ३० : नेपालीहरुको महानचाड दसैं भित्रिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मंगलबारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री सुरू गरेको छ।

थापाथलीमा छुट मूल्यमा जिउँदो खसी, बोका र च्यांग्रा बिक्रीवितरण सुरू भएको हो। कम्पनीले प्रतिकेजी १० रुपैयाँको छुटमा खसीबोका र च्याङ्ग्री बेचिरहेको छ। जसअनुसार खुसी र बोकाको प्रतिकेजी ६७० रुपैयाँ र च्याङग्राको १२५० मूल्य निर्धारण गरिएको छ।

कम्पनीको थापाथलीस्थित कार्यालयमा खसीबोका र च्याङ्ग्रा किन्न सर्वसाधारणको भीड लागेको छ।

IMG-20231017-WA0017-1697536248.jpg

कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले २ हजार खसी बोका र १ हजार च्याङ्ग्रा खरिद गरेर विक्री वितरण सुरु गरिएको बताए। उनले हेटांैडा र दाङबाट १÷१ हजार खसी बोका तथा हिमाली जिल्लाहरुबाट १ हजार च्याङ्ग्रा खरिद गर्ने प्रक्रियामा रहेको बताए।

उनले कम्पनीले भित्र्याएका खसीबोक तथा च्याङग्राको पशु चिकित्सकबाट स्वास्थ परिक्षण गरी विक्री सुरु गरिएको बताए। उनले नाप तौलमा समेत कुनै अनियमितता नहुने दाबी गरे।

IMG-20231017-WA0029-1697536253.jpg

thumb-1697536260.jpeg

IMG-20231017-WA0031-1697536254.jpg

IMG-20231017-WA0021-1697536251.jpg

IMG-20231017-WA0027-1697536252.jpg

IMG-20231017-WA0009-1697536243.jpg

IMG-20231017-WA0013-1697536246.jpg

IMG-20231017-WA0015-1697536246.jpg

IMG-20231017-WA0017-1697536248.jpg

1-1697536242.jpeg

IMG-20231017-WA0005-1697536242.jpg

IMG-20231017-WA0007-1697536243.jpg

IMG-20231017-WA0011-1697536244.jpg

IMG-20231017-WA0035-1697536257.jpg

IMG-20231017-WA0039-1697536258.jpg

IMG-20231017-WA0019-1697536248.jpg

ज्ञ-1697536260.jpeg

IMG-20231017-WA0023-1697536251.jpg

Photo-(14)(5)-1697537332.jpg

Photo-(3)(9)-1697537332.jpg

Photo-(5)(7)-1697537331.jpg

Photo-(12)(4)-1697537331.jpg

Photo(8)-1697537333.jpg

 

 

प्रकाशित मिति: १५:३५ बजे, मंगलबार, असोज ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्