तस्बिरमा एनआरएनएको ११औं विश्व सम्मेलन
नेतृत्वका लागि वतर्मान अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन्।काठमाडौं, असोज ३० : गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औं विश्व सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ। एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनको आजदेखि राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे।
यो सम्मेनलनले नयाँ नेतृत्व चयन गर्नेछ। एनआरएनएको नयाँ नेतृत्वका लागि ५ जनाले दाबी गरेका छन्।
अध्यक्षका लागि वतर्मान अध्यक्षद्वय बद्री केसी र रविना थापासहित उपाध्यक्ष आरके शर्मा, महेश श्रेष्ठ र उपमहासचिव विनय अधिकारीले अध्यक्षमा दाबी गरेका छन्।










प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











