बाई-बाई काठमाडौं (फोटोफिचर)
वडा दशैंको आगमनसँगै राजधानी काठमाडौँबाट गाँउ फर्कने क्रममा गोंगबु बसपार्कमा देखिएको सर्वसाधारणको भिड ।
काठमाडौं, असोज ३० : वडा दशैंको आगमनसँगै राजधानी काठमाडौँबाट गाँउ फर्कने क्रममा गोंगबु बसपार्कमा देखिएको सर्वसाधारणको भिड लागेकाे छ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सघ–संस्था बन्द भएसँगै दसैं मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट जानकारी दिए ।














प्रकाशित मिति: ०८:४४ बजे, मंगलबार, असोज ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











