असन-इन्द्रचोकमा दसैं किनमेल गर्नेको घुइँचाे [तस्बिरहरू]
काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, खिचापोखरी, भोटाहिटी, जमललगायत स्थानमा लत्ताकपडा, जुत्ता, झाेलालगायत सामान खरिद गर्नेको भिडले पैदलयात्रीलाई बाटो छिचोल्न मुस्किल हुने गरेको छ।![असन-इन्द्रचोकमा दसैं किनमेल गर्नेको घुइँचाे [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/asan-1697445439.jpg)
काठमाडौं, असोज २१ : नेपालीहरुको महत्वपूर्ण चाड दसैंको सुरू भएकाे दुई दिन भइसकेकाे छ। एकाितर दसैंमा घर जानेहरूकाे लर्काे लागेकाे छ भने किनमेलका लागि काठमाडाैंका बजारहरूमा ठुलाे भिडभाड छ। असन इन्द्रचोक क्षेत्रमा किनमेलका लागि आएका सर्वसाधारणको ओइरो लागेको छ।
-1697445097.jpg?timestamp=1697445122277)
काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, खिचापोखरी, भोटाहिटी, जमललगायत स्थानमा लत्ताकपडा, जुत्ता, झाेलालगायत सामान खरिद गर्नेको भिडले पैदलयात्रीलाई बाटो छिचोल्न मुस्किल हुने गरेको छ। लगभग फूलपातीकाे अघिल्लाे दिनसम्म भिड उस्तै हुन्छ।
-1697445097.jpg?timestamp=1697445130703)
-1697445094.jpg?timestamp=1697445130703)
-1697445094.jpg?timestamp=1697445130703)
-1697445089.jpg?timestamp=1697445130703)
-1697445089.jpg?timestamp=1697445130703)
-1697445090.jpg?timestamp=1697445130703)
-1697445090.jpg?timestamp=1697445130703)
-1697445086.jpg?timestamp=1697445130703)
-1697445086.jpg?timestamp=1697445130703)
-1697445084.jpg?timestamp=1697445130703)
-1697445084.jpg?timestamp=1697445130703)
-1697445084.jpg?timestamp=1697445130703)
-1697445084.jpg?timestamp=1697445130703)
प्रकाशित मिति: १४:४० बजे, सोमबार, असोज २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार