Kathmandu Press

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सङको शिष्टाचार भेट

आइतबार राष्ट्रपति भवनमा भएको सो भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

काठमाडौं, असाेज २८ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङ्ले शिष्टाचार भेट गरेका छन्।

आइतबार राष्ट्रपति भवनमा भएको सो भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १९:२९ बजे, आइतबार, असोज २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्