दसैंमा दरबारमार्गकाे व्यापारमा मन्दी [तस्बिर]
ब्रान्डेड सामानको केन्द्र मानिने राजधानीको दरबारमार्ग यसपालिको दसैंअघि सुनसानजस्तै देखिएको हो।![दसैंमा दरबारमार्गकाे व्यापारमा मन्दी [तस्बिर]](https://kathmandupress.com/uploads/posts/durbarmarga-1697267518.jpg)
काठमाडौं, असाेज २७ : यतिखेर देसैंको किनमेल गर्ने मुख्य समय हो। भोलि (आइतबार) घटस्थापनासँगै दसैं सुरु हुन्छ। घटस्थापनाको वरिपरि अत्यधिक किनमेल हुने समय दरबारमार्ग सुनसान छ।
ब्रान्डेड सामानको केन्द्र मानिने राजधानीको दरबारमार्ग यसपालिको दसैंअघि सुनसानजस्तै देखिएको हो। दसैंजस्तो चाडको समयमा विभिन्न ब्रान्डहरूले ‘फेस्टिभ अफर’ आयोजना गरिन्छ। तर विगतका वर्षहरुमा जस्तो यस वर्ष दरबारमार्गका ब्रान्डेड सपहरुमा ग्राहकको चहलपहल निकै कम देखिन्छ। दरबारमार्गको व्यापारमा मन्दीको असर परेको छ।















प्रकाशित मिति: १२:५७ बजे, शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

