मनाङ एयर हेलिकोप्टर दुर्घटना, मानवीय क्षती भएन
हाइ अल्टिच्युडमा रहेका यात्रु लिन उडेको उक्त हेलिकोप्टरमा दुर्घटनामा मानवीय क्षति नभको बताइएको छ।
काठमाडौं, असोज २७ : ओखलढुंगामा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ।
ओखलढुंगाको रुम्झाटारबाट लोबुचे उडेको ९एन एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको शनिबार बिहान दुर्घटना भएको हो। हाइ अल्टिच्युडमा रहेका यात्रु लिन उडेको उक्त हेलिकोप्टरमा दुर्घटनामा मानवीय क्षति नभको बताइएको छ।
होलिकोप्टरमा पाइलट पिके सेढाइ मात्र थिए। उनी सुरक्षित रहेको बताइएको छ। घाइते भएका पाइटल सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ।
हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको बताइएको छ।
प्रकाशित मिति: ०८:३३ बजे, शनिबार, असोज २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1784031842.jpg)




-1784031842.jpg)

