Kathmandu Press

इजरायलबाट स्वदेश फर्किएका नेपालीसँग जहाजमा प्रफुल्ल परराष्ट्रमन्त्री

विमान बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुनेछ।
इजरायलबाट स्वदेश फर्किएका नेपालीसँग जहाजमा प्रफुल्ल परराष्ट्रमन्त्री

काठमाडौं, असोज २५ : युद्धग्रस्त इजरायलबाट आज २५० जना नेपाली नेपाल वायु सेवा निगमको विमान चढेर स्वदेश फर्किएका छन्।

त्यहाँका नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका थिए। मन्त्री साउद पनि साेही विमानमा चढिसकेका छन्। नेपाल फर्किंदै गरेकाहरूसँग मन्त्री साउद प्रफुल्ल देखिन्छन्।

नेपाली बोकेर इजरायलबाट विमान उडिसकेकाे छ। साे विमान बिहीबार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुनेछ। नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये पिहलाे चरणामा बिहीबार २५० जना मात्र घर फर्किएका हुन्।

Photo-(4)-1697109960.jpeg

Photo-(6)-1697109958.jpeg

Photo-(5)-1697109958.jpeg

Photo-(2)-(1)-1697109957.jpeg

Photo-(1)-1697109957.jpeg

Photo-(7)-1697109957.jpeg

Photo-(3)-1697109956.jpeg

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, असोज २५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्