प्रतिनिधिसभाको बैठक बस्दै
बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
काठमाडौं, असोज २५ : आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
बैठक बिहीबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)