प्रधानमन्त्री प्रचण्डसंग स्विट्जरल्याण्डका राजदुतको शिष्टाचार भेट

काठमाडौं, असाेज २४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वीट्जरल्याण्डका नवनियुक्त राजदुत डानियल मेउली शिष्टाचार भेट गरेका छन्।
बुधबार प्रधानमन्त्री कार्यलयमा भएको सो शिष्टाचार भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १३:३१ बजे, बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)