नेतृत्व चयनका लागि सुदूरपश्चिममा आज मतदान हुँदै
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं, असोज २४ : नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । मतदान बुधबार बिहान ७ बजेदेखि मतदान हुने बताइएको छ ।
प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
अध्यक्षमा कञ्चनपुरका बचनबहादुर सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784031842.jpg)