राष्ट्रिय सभाको बैठक सर्याे

काठमाडौं, असाेज २३ : संघीय संसद अन्र्तगत राष्ट्रिय सभाको बैठक सरेको छ।
मंगलबार बिहान ११ः०१ बजे बस्ने गरी डाकिएको बैठक सरकारले इजरायल–हमास द्वन्द्वमा परी निधन भएका १० जना नेपालीको सम्मानमा गरेको राष्ट्रिय शोकको कारण बैठक सारिएको संघीय संसद सचिवालयले जनाएको छ।
राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने संघीय संसदका महाससचिव डा. भरतराज गौतमले विज्ञप्तीमर्फत जानकारी गराएका छन्।
प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)