Kathmandu Press

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

बैठक दिउँसो १२  बजे सङ्घीय संसद भवन  नयाँ वानेश्वरमा बस्न लागेको हो । 
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौ, असोज २३ : सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १२  बजे सङ्घीय संसद भवन  नयाँ वानेश्वरमा बस्न लागेको हो । 

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए ।  

प्रकाशित मिति: ०७:११ बजे, मंगलबार, असोज २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्