Kathmandu Press

सिंहदबारमा सर्वदलीय बैठक जारी

बैठक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको छ । इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । 
सिंहदबारमा सर्वदलीय बैठक जारी

काठमाडौं, असोज २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक जारी छ । 

बैठक सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी रहेको छ । इजरायलबाट नेपालीको उद्धारबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । 

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु बैठकमा सहभागी रहेका छन् ।

प्रकाशित मिति: १८:२४ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्