स्थानीय तहका कर्मचारीकाे प्रदर्शनमाथि प्रहरी हस्तक्षेप (तस्बिरहरू)

काठमाडौं, असोज २२ : निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठी प्रहार गरेकाे छ।
कर्मचारी पनि प्रहरी हस्तक्षेप भएकाे भन्दै प्रतिकारमा उत्रिएपछि झडपकाे स्थिति भएकाे थियाे। त्यसक्रममा केही घाइते भएका छन्।









प्रकाशित मिति: १६:५४ बजे, सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)