Kathmandu Press

इजरायलको बंकरबाट प्रधानमन्त्रीलाई पत्र : ‘हामीलाई मर्न मन छैन’

उनले सञ्चार माध्यमलाई उपलब्ध गराएको हस्तलिखित पत्रका त्यहाँको अवस्था कहालीलाग्दो भएको भन्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन्।
इजरायलको बंकरबाट प्रधानमन्त्रीलाई पत्र : ‘हामीलाई मर्न मन छैन’

काठमाडौं, असाेज २२ : इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन्।

उनले सञ्चार माध्यमलाई उपलब्ध गराएको हस्तलिखित पत्रका त्यहाँको अवस्था कहालीलाग्दो भएको भन्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन्।

अन्नपुर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको उल्लेख गरेका छन्। 

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, असोज २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्