Kathmandu Press

इजरायलमा रहेका नेपालीको सुरक्षाको माग गर्दै काठमाडौंमा प्रर्दशन [तस्बिरहरू]

हमासको आक्रमणमा इजरायलमा केही नेपाली वेपत्ता र घाइते भएको भन्दै नेपालीहरुको सुरक्षाको माग गर्दै उनीहरुले विरोध प्रर्दशन गरेका हुन्।
इजरायलमा रहेका नेपालीको सुरक्षाको माग गर्दै काठमाडौंमा प्रर्दशन [तस्बिरहरू]

काठमाडौं, असोज २१ : इजरायलमा रहेका नेपालीहरुको सुरक्षाको माग गर्दै विप्लव नेतृत्वको नेकपा माओवादी उपत्यका व्यूरोका विभिन्न जनवर्गीय संगठनले काठमाडौंमा प्रर्दशन गरेका छन्।

हमासको आक्रमणमा इजरायलमा केही नेपाली वेपत्ता र घाइते भएको भन्दै नेपालीहरुको सुरक्षाको माग गर्दै उनीहरुले विरोध प्रर्दशन गरेका हुन्।

विरोध प्रर्दशनमा सहभागील १७ जना विद्यार्थी बसेको भवनमा आक्रमण हुँदा १२ जना सम्पर्कमा नभएको भन्दै उनीहरुको अवस्था पत्ता लगाई तत्काल सुरक्षीत उद्दार गर्न माग गरेका छन्। उनीहरूले युद्धग्रस्त क्षेत्रमा रहेका सबै नेपालीलाई फिर्ता गर्न माग गरेका थिए।

Photo (1)(11)1696773518.jpg

Photo (4)(7)1696773521.jpg

Bhirkuti C 1696773517.jpg

Photo (3)(8)1696773521.jpg

Photo (6)(4)1696773518.jpg

Photo (7)(7)1696773520.jpg

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्