असनमा दसैंको किनमेल गर्नेको भिड [तस्बिरहरू]
किनमेल गर्नेको भिडभाडले गर्दा पैदलयात्रीलाई बाटो छिचोल्न मुस्किल हुने गरेको छ।![असनमा दसैंको किनमेल गर्नेको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/asan1696761288.jpg)
काठमाडौँ, असोज २१ : नेपालीहरुको महत्वपूर्ण चाड दसैंको आगमनसँगै असन इन्द्रचोक क्षेत्रमा किनमेलका लागि आएका सर्वसाधारणको ओइरो लागेको छ। काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरु असन, इन्द्रचोक, महाबौद्ध, न्युरोड, खिचापोखरी, भोटाहिटी, जमललगायत स्थानमा लत्ताकपडा, जुत्तालगायत सामान खरिद गर्नेको भीड देखिएको हो। किनमेल गर्नेको भिडभाडले गर्दा पैदलयात्रीलाई बाटो छिचोल्न मुस्किल हुने गरेको छ।













प्रकाशित मिति: १६:१७ बजे, आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)