Kathmandu Press

सहुलियत पसल सञ्चालन भएसँगै थापाथली खाद्यमा उपभोक्ताको भिड [फाेटाेफिचर]

सहुलियत पसल सञ्चालन भएसँगै थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मा उपभोक्ताहरूको भिड लागेको छ।
सहुलियत पसल सञ्चालन भएसँगै थापाथली खाद्यमा उपभोक्ताको भिड [फाेटाेफिचर]

काठमाडौं, असाेज २१ : दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो। 

सहुलियत पसल सञ्चालन भएसँगै थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपभोक्ताहरूको भिड लागेको छ।

_MG_74871696754007.jpg

_MG_74271696754007.jpg

_MG_74761696754006.jpg

_MG_74431696754005.jpg

_MG_74501696754000.jpg

_MG_74071696754001.jpg

_MG_74261696754003.jpg

_MG_74231696754005.jpg

_MG_74411696753999.jpg

_MG_74451696753997.jpg

_MG_74471696753995.jpg

_MG_74441696753995.jpg

_MG_74051696753993.jpg

_MG_74711696753993.jpg

_MG_74201696753994.jpg

_MG_74681696753994.jpg

_MG_74031696753992.jpg

_MG_74751696753992.jpg

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, असोज २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्