Kathmandu Press

सुन तस्करी प्रकरणका २५ अरोपीलाई थुनामा पठाउन आदेश

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ।
सुन तस्करी प्रकरणका २५ अरोपीलाई थुनामा पठाउन आदेश

काठमाडौं, असोज १९ : ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरु १५ जनालाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ।

सुन तस्करी प्रकणमा प्रहरीले प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो भने ३ जना फरार छन्।

पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन्।

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्