Kathmandu Press

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री [तस्बिरहरू]

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ। उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने भूकम्पमा परी २० जना घाइते भएका छन्। भूकम्पले प्रदेशभर ७६ वटा घर भत्किए।
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री [तस्बिरहरू]

बझाङ, असोज १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ आइपुगेका छन्।उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङ आइपुगेका हुन्। उनले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री दाहाललाई भूकम्पबाट प्रभावित ठाउँहरु देखाउने बताइएको छ।

Photo (1)1696587805.jpeg

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ। उक्त भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने भूकम्पमा परी २० जना घाइते भएका छन्। घाइतेमध्ये १३ जना उपचारपछि घर फर्किएका छन् भने ७ जना उपचाररत छन्। भूकम्पले प्रदेशभर ७६ वटा घर भत्किए। तीमध्ये बझाङका ६४, बाजुराका ९, बैतडीका दुई र अछामका एक छन्। 

Photo (2)1696587804.jpg

Photo (2)1696587804.jpeg

Photo (4)1696587802.jpeg

Photo (5)1696587802.jpeg

Photo (3)1696587803.jpeg

Photo (3)1696587803.jpg

Photo (6)1696587801.jpeg

Photo (7)1696587801.jpeg

Photo (9)1696587800.jpeg

Photo (8)1696587800.jpeg

pradhanmantri1696586248.jpg

प्रकाशित मिति: १६:०३ बजे, शुक्रबार, असोज १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्