सांसद गैरेको प्रश्न : बिजनेसबिनाको सदन किन चलिरहेको छ?
बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा बोल्दै उनले कुनै पनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्द्र प्रश्न गरेका हुन्।
काठमाडौं, असाेज १८ : सांसद ठाकुर गैरेले बिजनेसबिनाको सदन किन चलिरहेको छ? भन्दै प्रश्न गरेका छन्।
बिहीबार बसेको प्रतिनीधिसभाको बैठमा शुन्य समयमा बोल्दै उनले कुनै पनि काम र सन्दर्भ बिनाको सदन किन चलाएको भन्द्र प्रश्न गरेका हुन्।
विना विजनेशको सदन किन चलिरहेको छ ? यसको न कुनै सन्दर्भ छ न कुनै विजनेस छ। उनले वन्यजन्तु नियन्त्रणमा सरकारे कुनै ध्यान नगएको र यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए।
पाल्पा तानसेनको ९ गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरे र २ वटा घाइते भएको बताए।
प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार