Kathmandu Press

प्रधानमन्त्री दाहाल सचिव आचार्यलाई भेट्न पुगे वीर अस्पताल

बिहीबार प्रधमानमन्त्रीले दाहाल वीर अस्पताल पुगेर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन्।
प्रधानमन्त्री दाहाल सचिव आचार्यलाई भेट्न पुगे वीर अस्पताल

काठमाडौं, असोज १८ : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन्।

बिहीबार प्रधमानमन्त्रीले दाहाल वीर अस्पताल पुगेर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन्।

पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ नामक विशेष कार्यक्रमअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका थिए।

अस्वस्थ भएपछि उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १०:५४ बजे, बिहीबार, असोज १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्