Kathmandu Press

झरीमा सर्वसाधारणलाई सकस (तस्बिरहरू)

बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदकाे भनाइ छ। झरी परिरहँदा पैदलयात्रुहरू छाता ओढेर गन्तव्यतर्फ गइरहेका देखिन्छन्।
झरीमा सर्वसाधारणलाई सकस (तस्बिरहरू)

काठमाडौं, असोज १७ : हाल देशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिनभरि नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ। बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदकाे भनाइ छ। झरी परिरहँदा पैदलयात्रुहरू छाता ओढेर गन्तव्यतर्फ गइरहेका देखिन्छन्। 

_MG_70011696411415.jpg

_MG_69961696411416.jpg

_MG_70301696411415.jpg

jhari1696411415.jpg

_MG_70421696411414.jpg

_MG_70391696411414.jpg

_MG_70851696411413.jpg

_MG_70691696411413.jpg

_MG_70651696411413.jpg

_MG_70451696411413.jpg

_MG_70861696411412.jpg

 

 

    
 

प्रकाशित मिति: १४:४९ बजे, बुधबार, असोज १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्