झरीको पर्वाह नगरी आज पनि सडकमा कर्मचारी (तस्बिरहरू)
माइतीघरमा भेला भएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन्।
काठमाडौं, असाेज १७ : स्थानीय तहका कर्मचारी केन्द्रीय संघर्ष समितिले सडक आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन्।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखेर उनीहरू सोमबारदेखि आन्दोलन गरेका हुन्।
झरीको पर्वाह नगरी काठमाडौंको माइतीघरमा भेला भएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन्।












प्रकाशित मिति: १३:५५ बजे, बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![गणेश नेपाली प्रकरणपछि सडकमा फर्किए महानगर प्रहरी [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-9-of-12_5329795f-1784100317.jpg)


