एमाले वाग्मती अधिवेशनमा आज मतदान, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।
काठमाडौं, असोज १२ : नेकपा (एमाले) वाग्मती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।
अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन् ।
कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उमेदवारी फिर्ता लिइसकेका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।
प्रकाशित मिति: ०८:०१ बजे, शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार