तस्बिरमा जीवित देवी कुमारीकाे रथयात्रा
रथयात्रा हेर्न आज वसन्तपुरमा सर्वसाधरणदेखि विशिष्ट व्यक्तिहरुको भीड लागेको थियो।
काठमाडाैं, असाेज ११ : इन्द्रजात्रा पर्वअन्तर्गत जीवित देवी कुमारीको रथयात्रा आजबाट शुरू भएको छ। रथयात्रा हेर्न आज वसन्तपुरमा सर्वसाधरणदेखि विशिष्ट व्यक्तिहरुको भीड लागेको थियो।
कुमारीको रथयात्रा हेर्न बिहीबार राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल वसन्तपुर पुगेका थिए।
असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ।
1695908466.jpg)
1695908500.jpg)
1695908467.jpg)
1695908468.jpg)
1695908467.jpg)
(1)1695908463.jpg)
1695908459.jpg)
(1)1695908466.jpg)
(1)1695908466.jpg)
(2)1695908465.jpg)
(1)1695908464.jpg)
(1)1695908465.jpg)
1695908460.jpg)
(4)1695908460.jpg)
(4)1695908463.jpg)
(1)1695908463.jpg)
1695908461.jpg)
(5)1695908462.jpg)
1695908462.jpg)
(1)1695908464.jpg)
1695908461.jpg)
1695908459.jpg)
1695908460.jpg)
1695908458.jpg)
प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











