Kathmandu Press

प्रधानमन्त्री दाहाल मानसरोवर जाँदै

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट मानसरोबरतर्फ प्रस्थान गर्ने छन्।
प्रधानमन्त्री दाहाल मानसरोवर जाँदै

काठमाडौं, असोज ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा आएका थिए।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट मानसरोबरतर्फ प्रस्थान गर्ने छन्। कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि प्रधानमन्त्री दाहालका साथ साथमा भ्रमण दलमा रहेका सदस्यहरू सहाभागी हुनेछन्।

 

प्रकाशित मिति: ०८:३० बजे, बिहीबार, असोज ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्