Kathmandu Press

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै चिकित्सकाे प्रदर्शन (तस्बिरहरू)

आफूहरुमाथि पटक पटक आक्रमण हुदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा मागका साथ विरोध प्रदर्शन गरेका हुन्।
गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै चिकित्सकाे प्रदर्शन (तस्बिरहरू)

काठमाडाैं, असाेज १० : गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै चिकित्सहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।आफूहरुमाथि पटक पटक आक्रमण हुदा पनि सरकारले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा मागका साथ विरोध प्रदर्शन गरेका हुन्।

doctor andolan jari - frame at 0m3s1695801402.jpg

उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्। आफ्नो ज्ञान विवेक प्रयोग गरेको उपचार गर्दा पनि चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएकाले बाध्य भएर उपचार सेवा छाडेर आन्दोलनमा आउनुपरेको उनीहरुको भनाइ छ।

doctor andolan jari - frame at 0m58s चनचचनजच1695801401.jpg

आन्दोलनरत चिकित्सकहरुले 'हामी स्वास्थ्यकर्मी एक हौं', 'स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर', 'हजुरको आँसु हामीले हेर्ने, हाम्रो आँसु कस्ले हेर्ने' लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए।चितवन पोखरा लगाएतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन्।

doctor andolan jari - frame at 0m44s दचधदजच1695801401.jpg

doctor andolan jari - frame at 0m34s चदचजचज1695801401.jpg

doctor andolan jari - frame at 0m20s ादतभतज1695801401.jpg

doctor andolan jari - frame at 1m41s तलदत्रतचछजछ1695801399.jpg

doctor andolan jari - frame at 1m17s ादचतभत्रचछज1695801399.jpg

doctor andolan jari - frame at 3m36s ाचचत्रजचछझजझ1695801398.jpg

doctor andolan jari - frame at 3m49s चदजतत्रजझङज्ञजज्ञछङ1695801398.jpg

 

प्रकाशित मिति: १३:२८ बजे, बुधबार, असोज १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्