Kathmandu Press

सुरक्षाको माग गर्दै प्रदर्शनमा चिकित्सक (तस्बिरहरू)

सुरक्षाको माग गर्दै प्रदर्शनमा चिकित्सक (तस्बिरहरू)

काठमाडाैं, असाेज ७ : आवश्यक सुरक्षाको माग गर्दै चिकित्सकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

चिकित्सकमाथि लगातार आक्रमण भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयन गर्नुपर्ने माग गर्दै रेजिडेन्ट एसोसिएसन आफ न्याम्स लगाएत प्रदर्शनमा उत्रिएका हुन्।

Doctor andolan - frame at 0m48s नललत1695714684.jpg

Hardik ivf

प्रदर्शनका क्रममा उनीहरुले जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए। उपचारका क्रममा डाक्टरहरु कुटिनु दुखद कुरा भएको भन्दै आफ्नो सुरक्षाको ग्यारेन्टीका साथै माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताए।

Doctor andolan - frame at 8m8s जलधतजछतङजछ1695714678.jpg

त्यस्तै उनीहरुले अब सरकारले आफुहरु उधारो सहमति मान्य नहुने स्पष्ट पारेका छन्। पोखराको मणिपाल अस्पताल, चितवनलगायतका स्थानमा चिकित्सकमाथि हातपात भएपछि उनीहरु आन्दोलित भएका हुन्। 

Doctor andolan - frame at 0m2s1695714684.jpg

Doctor andolan - frame at 1m52s ात्रचतजछङ1695714683.jpg

Doctor andolan - frame at 1m25s जजछङ1695714683.jpg

Doctor andolan - frame at 2m42s ादतजतज1695714682.jpg

Doctor andolan - frame at 3m7s ाचत्रजछझज1695714682.jpg

Doctor andolan - frame at 4m11s नलदतभतत्रज1695714681.jpg

Doctor andolan - frame at 3m39s तजतजछङत्र1695714681.jpg

Doctor andolan - frame at 6m4s नलतटवजछङत्र1695714679.jpg

Doctor andolan - frame at 4m43s तलझतत्रजछङ1695714679.jpg

Doctor andolan - frame at 8m23s चतत्रजछङत्रजछङथ1695714678.jpg

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, असोज ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्