शिक्षकहरु सडकमै सुतेपछि... [तस्बिरहरु]
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।![शिक्षकहरु सडकमै सुतेपछि... [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/Teacherrrr1695645649.jpg)
काठमाडौं, असोज ८ : आन्दोलनमा रहेका राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्।
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको माग छ।
प्रकाशित मिति: १८:०८ बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार