शिक्षकहरु सडकमै सुतेपछि... [तस्बिरहरु]
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
काठमाडौं, असोज ८ : आन्दोलनमा रहेका राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्।
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको माग छ।
(10)1695645659.jpg)



(12)1695645659.jpg)



प्रकाशित मिति: १८:०८ बजे, सोमबार, असोज ८, २०८०
थप समाचार





