शिक्षकहरु सडकमै सुतेपछि... [तस्बिरहरु]
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।काठमाडौं, असोज ८ : आन्दोलनमा रहेका राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्।
विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहको माग छ।
प्रकाशित मिति: १८:०८ बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला, कति लाग्छ शुल्क ?बिहीबार, पुस ११, २०८१
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्रीबिहीबार, पुस ११, २०८१
कांग्रेसको एक सय दिने विशेष अभियानको समय थपबिहीबार, पुस ११, २०८१
कम्युनिस्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यक छ: जनार्दन शर्माबिहीबार, पुस ११, २०८१