तस्बिरमा हेर्नुहोस् एमालेको बागमती प्रदेश अधिवेशन
अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन्। उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन्। अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बन्नेछ।
काठमाडौं, असोज ८ : नेकपा एमालेको बागमती प्रदेश अधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ। ड्रोनबाट ब्यानर उडाएर र अध्यक्ष केपी ओलील रिमोटबाट दियो बालेर कार्यक्रम उद्घाटन गरेका थिए।
अधिवेशन उद्घाटनपूर्व रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म ¥याली निकालिएको थियाे।
अधिवेशनमा एक हजार ८० जना प्रतिनिधिहरु छन्। उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन्। अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बन्नेछ।

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार