Kathmandu Press

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा

राष्ट्रपति भएपछि पहिलो पटक जानकी मन्दिर पुगेका पौडेलले सोमबार बिहान त्यहाँ विशेष पूजाआज गरे।
राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजा

धनुषा, असोज ८ : राष्ट्रप्रति रामचन्द्र पौडेलले जानकी मन्दिरमा दर्शन तथा पूजा गरेका छन्।

राष्ट्रपति भएपछि पहिलो पटक जानकी मन्दिर पुगेका पौडेलले सोमबार बिहान त्यहाँ विशेष पूजाआज गरे।

राष्ट्रपति पौडेलले आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम  छ।

सो अवसरमा राष्ट्रपति पौडेललालाई जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन पनि गर्नेछ।

1(9)1695620443.jpg

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, असोज ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्