राहत शिक्षक आज पनि सडकमा [तस्बिरहरू]
शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्।![राहत शिक्षक आज पनि सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/teacher1695551336.jpg)
काठमाडौं, असाेज ७ : राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनलाई थप शसक्त बनाएका छन्।
शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन वञ्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन्।
आजको आन्दोलनमा विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको सहभागिता रहेको थियो ।
1695551390.jpg)
1695551371.jpg)
1695551370.jpg)
1695551370.jpg)
1695551368.jpg)
1695551368.jpg)
1695551369.jpg)
1695551369.jpg)
1695551366.jpg)
1695551365.jpg)
1695551365.jpg)

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











