तस्बिरमा राहत शिक्षककाे आन्दोलन
सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए। उनले देशको सामुदायिक विद्यालय चलाउन उबेला राहत शिक्षक नै बन्नुको विकल्प नभएको गुनासो गरे। उनले आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने बताए।
काठमाडौं, असोज ६ : सरकार-शिक्षक ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राखेका छन्। राहत शिक्षकहरूले शनिबार काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका हुन्।
1695460472.jpg)
सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नभएपछि आन्दोलन जारी राख्न बाध्य भएको नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए। उनले देशको सामुदायिक विद्यालय चलाउन उबेला राहत शिक्षक नै बन्नुको विकल्प नभएको गुनासो गरे। उनले आफूहरुको माग सम्बोधन नभएसम्म घर नफर्कने बताए।
1695460470.jpg)
बुधबारदेखि देशभरबाट सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका थिए। शुक्रबार साँझ शिक्षकहरुसँग सरकारले वार्ता गरेपछि शिक्षकहरूको आन्दोलन स्थगित गरेको थियो। तर सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आक्रोशित भएका हुन्।
1695460490.jpg)
1695460472.jpg)
1695460472.jpg)
1695460472.jpg)
1695460470.jpg)
1695460469.jpg)

1695460468.jpg)
1695460468.jpg)
1695460469.jpg)

1695460466.jpg)
प्रकाशित मिति: १५:१० बजे, शनिबार, असोज ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार