Kathmandu Press

सुन तस्करी प्रकरणबारे आयोग गठन गर्न प्रमुख दललाई बैठकमा डाकियो 

पूर्वसहमतिअनुसार विहीबार ५ बजेका लागि वैठक बस्ने गरी डाकिएको हो। आयोग गठनको लागि कार्यदल बनाउने बिषयमा छलफलको एजेण्डा छ।
सुन तस्करी प्रकरणबारे आयोग गठन गर्न प्रमुख दललाई बैठकमा डाकियो 

काठमाडौं, असाेज ५ : सुन तस्करी प्रकरणमा छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठनलाई लिएर छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई बैठकमा डाकेको छ। 

पूर्वसहमतिअनुसार विहीबार ५ बजेका लागि वैठक बस्ने गरी डाकिएको हो। आयोग गठनको लागि कार्यदल बनाउने विषयमा छलफलको एजेण्डा छ।

आन्दोलनरत शिक्षकहरुसँगको वार्तापछि सुन प्ररकणमा आयोग गठनको विषयमा छलफल हुने भएको छ। केही समयमै प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी गरिएको छ।

सुन तस्करी प्रकरणमा एमालेले संसद अबरुद्ध गरेपछि असोज ५ गतेबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति भएको थियो।
 

प्रकाशित मिति: १७:०९ बजे, शुक्रबार, असोज ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्