सुन तस्करी प्ररकणमा पाँच जनाको बयान सकियो
उनीहरुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान गराइएको थियो।
काठमाडौँ, असोज ४ : करिव ६१ केजी सुन सुन तस्करी प्रकरणमा मुद्दा चलाइएका पाँच जना प्रतिवादीको बयान सकिएको छ।
उनीहरुलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान गराइएको थियो।
सुन तस्करी प्ररकणमा पक्राउ परेका चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, हर्कराज राई र भन्सार एजेन्ट रुकमिना सुब्बाको बयान सकिएको हो।
प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार