Kathmandu Press

राष्ट्रिय झण्डासँग सेल्फी [तस्बिरहरू]

संविधान दिवसको अवसरमा एमालेले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ।
राष्ट्रिय झण्डासँग सेल्फी [तस्बिरहरू]

काठमाडौं, असोज ३ : संविधान दिवसको अवसरमा एमालेले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ। एमालेले यो वर्ष ‘राष्ट्रिय झण्डासँग सेल्फी’ कार्यक्रम गर्दै संविधान दिवस मनाएको हो।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भए।

नारायण चौर क्षेत्रमा वरिपरि नेपालको झण्डा गाडिनुका साथै, ठूलो आकारमा नेपालको चुच्चे नक्सा पनि राखिएको छ। साथै त्यहाँ राष्ट्रिय दिवस, हाम्रो लोकतन्त्र, हाम्रो गणतन्त्र, हाम्रो संविधान लेखिएका बोर्डहरू राखिएका छन्।

Hardik ivf

Photos (6)1695191317.JPG

Photos (14)1695191319.jpg

31695191314.jpg

Photos (11)1695191318.jpg

11695191313.jpg

Photos (3)(2)1695191316.JPG

Photos (12)1695191318.JPG

Photos (2)(2)1695191315.JPG

Photos (16)1695191320.jpg

Photos (1)1695191314.JPG

Photos (15)(1)1695191320.jpg

Photos (9)1695191348.jpg

Photos (10)1695191317.jpg

21695191314.jpg

 

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, असोज ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्