Kathmandu Press

न्याय परिषद बैठक निष्कर्षविहीन 

न्याय परिषद बैठक निष्कर्षविहीन 
Hardik ivf

काठमाडौं, भदौ ३१ : सर्वोच्च अदालत र उच्च अदालतका मुख्य न्यायाधीश सिफारिसका लागि बसेको न्यायपरिषदको बैठक बिनानिष्कर्ष टुंगिएको छ। 

सर्वोच्च अदालत लगायतका न्यायाधीश नियुक्तिको एजेण्डामा छलफल गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा परिषद वैठक बसेको थियो।

आइतबारको वैठकमा न्यायाधीश छनोटको मापदण्डबारे सामन्य छलफल भएको जनाइएको छ। अहिले सर्वोच्च अदालतमा ६ न्यायाधीश, उच्च अदालतमा २९ न्यायाधीश र ६ मुख्य न्यायाधीश पद रिक्त छ।

प्रकाशित मिति: १६:४२ बजे, आइतबार, भदौ ३१, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्