Kathmandu Press

नेम्वाङको अन्तिम बिदाई [तस्बिरहरु]

सेनाले सलामी दिएपछि बालुवाटारस्थित निवासबाट शव यात्रा सुरु भएको थियो। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ।
नेम्वाङको अन्तिम बिदाई [तस्बिरहरु]

काठमाडाैं, भदाै २८ : सोमबार राति हृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।

सेनाले सलामी दिएपछि बालुवाटारस्थित निवासबाट शव यात्रा सुरु भएको थियो। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ।

नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने बताइएको छ। सरकारले आज नेम्वाङको सम्मानमा आज शोक विदा दिएको छ।

Photo (3)1694671625.jpg

Photo (6)1694671642.jpg

Photo (7)1694671721.jpg

Photo (9)1694671745.jpg

Photo (11)1694671772.jpg

Photo (12)1694671792.jpg

Photo (14)1694671855.jpg

Photo (15)1694671883.jpg

Photo (18)1694671911.jpg

Photo (20)1694671942.jpg

Photo (21)1694671964.jpg

प्रकाशित मिति: ११:३० बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्