प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने
आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।1673253831.jpg)
काठमाडौं, भदौ २८ : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाए ।
प्रकाशित मिति: ०९:१६ बजे, बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











