त्रिभुवन विमानस्थलबाहिरबाट एक किलो सुनसहित दुई जना पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज विमानस्थलबाहिरबाट सुनसहित २ जनालाई पक्राउ गरेको हो।
काठमाडौं, भदौ २६ : त्रिभुवन विमानस्थल बाहिरबाट प्रहरीले एक किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज विमानस्थलबाहिरबाट सुनसहित २ जनालाई पक्राउ गरेको हो।
अन्य केही व्यक्तिसमेत संलग्न भएको आशंकामा प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:४६ बजे, मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार