Kathmandu Press

गौरी मल्लले ल्याइन् तीज गीत

काठमाडौंमा एक कार्यक्रमबीच गौरी मल्लकै स्वर, शब्द र संगीतमा रहेको तीज गीत सार्वजनिक गरिएको हो।
गौरी मल्लले ल्याइन् तीज गीत

काठमाडौं, भदाै २० : अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक सार्वजनिक भएको छ।

काठमाडौंमा एक कार्यक्रमबीच गौरी मल्लकै स्वर, शब्द र संगीतमा रहेको तीज गीत सार्वजनिक गरिएको हो।

अभिनेत्री मल्ल, मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। भिडियो सन्तोष राजबहाकले निर्देशन गरेको म्युजिक भिडियो गौरी मल्लको अभिसियन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुसाललगायतका सिने क्षेत्रका चर्चित कलाकार उपस्थित थिए। उनीहरुले गीतको सफलताको कामना व्यक्त गरेका छन्।

हेर्नुहाेस् गीत

प्रकाशित मिति: ११:११ बजे, बुधबार, भदौ २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्