Kathmandu Press

प्रधानमन्त्री दाहाल र ओलीबीच सिंहदरबारमा भेट, चीन भ्रमणका विषयमा छलफल

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ।
प्रधानमन्त्री दाहाल र ओलीबीच सिंहदरबारमा भेट, चीन भ्रमणका विषयमा छलफल

काठमाडौं, भदौ १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेले अध्यक्ष केपी ओलीले भेट भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो।

भेटमा संसदमा छलफल क्रममा रहेका विधेयकलगायत विषयमा कुराकानी भएको बताइएको छ। यस्तै, प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्