एकैपटक ४८ एसपी र १२० डिएसपीको सरुवा, को कहाँ पगे?
प्रहरी प्रधानन कार्यालयलेएकै पटक ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षा (डिएसपी)को सरुवा गरेको हो।
काठमाडौं, भदौ १६ : नेपाल प्रहरीले एकै ठूलो संख्यमा एसपी र डिएसपीको सरूवा गरेको छ। प्रहरी प्रधानन कार्यालयलेएकै पटक ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षा (डिएसपी)को सरुवा गरेको हो।
जसअनुसार सुनसरीका प्रभुप्रसाद ढकाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान आधारभूत तालिम शाखा महाराजगंज ल्याइएको छ भने भक्तपुरका प्रजित केसीलाई प्रदेश कार्यालय वीरगंज पइएको छ।
यस्तै, उदयपुरका ज्ञानेन्द्र फुयाललाई मानव बेचबिखन अनुसन्धान व्यूरो लगिँदा कास्कीका एसपी अजय केसीलाई नेपाल प्रहरी अंगरक्षक गण नक्साल ल्याइएको छ। बाराका एसपी होबिन्द्र बोगटीलाई केन्द्रीय अनुसन्धान व्युरो अनुसन्धान महाशाखामा सरुवा गरिएको छ।
एसपी र डिएसपी को कहाँ पुगे ?
प्रकाशित मिति: ११:०६ बजे, शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











