Kathmandu Press

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन्।
लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त

काठमाडौं, भदौ १३ : लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन्। 

सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन्।

उक्त पद विगत छ महिनादेखि रिक्त थियो। प्रा.डा. बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन्। 

प्रकाशित मिति: १५:४१ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्