Kathmandu Press

एमाले सचिवालय बैठक आज बस्दै 

बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । 
एमाले सचिवालय बैठक आज बस्दै 

काठमाडौं, भदौ १३ : नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । 

बैठक बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए । 

बैठक भदौ ९ गते बस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको थियो ।

प्रकाशित मिति: ०७:१४ बजे, बुधबार, भदौ १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्