Kathmandu Press

संसदीय समितिकाे सभापतिमा एमालेका ऋषिकेश पोखरेल र किरण शाहले दर्ता गराए उम्मेदवारी

एमालेबाट सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका हुन्।
संसदीय समितिकाे सभापतिमा एमालेका ऋषिकेश पोखरेल र किरण शाहले दर्ता गराए उम्मेदवारी

काठमाडौं, भदौ १० : एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ।

एमालेबाट सार्वजनिक लेखा समिति सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति सत्तारूढसँग भएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्वमा महिला पठाउने पार्टीको तयारी भए पनि कसलाइ पठाउने टुंगाे लाग्न बाँकी रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्