Kathmandu Press

कांग्रेसबाट को-को बन्दैछन् संसदीय समितिको सभापति?

कांग्रेसले राज्य व्यवस्था समितिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा जीवन परियार, कृषि समितिमा आरजु राणा देउवा र अर्थ समितिमा सन्तोष चालिसेलाई सभापति बनाउने निर्णय गरेको छ।
कांग्रेसबाट को-को बन्दैछन् संसदीय समितिको सभापति?

काठमाडाैं, भदाै १० : नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ।

कांग्रेसले राज्य व्यवस्था समितिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा जीवन परियार, कृषि समितिमा आरजु राणा देउवा र अर्थ समितिमा सन्तोष चालिसेलाई सभापति बनाउने निर्णय गरेको छ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदैछ। समितिको नेतृत्व  चयन नहुँदा ९ महिनादेखि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्दै आएको छ।

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, भदौ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्