पिकनिक गएका दुई युवा त्रिशुलीमा वेपत्ता
चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै भरतपुर महानगरपालिका–१० बस्ने ३० वर्षीय अर्जुन प्रधान र ३० वर्षकै प्रवीण श्रेष्ठ वेपत्ता भएको प्रहरीले जनाएको छ।
चितवन, भदौ ९ : पिकनिक गएका २ जना युवा त्रिशूली नदीमा बेपत्ता भएका छन्।
चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाट नजिकै भरतपुर महानगरपालिका–१० बस्ने ३० वर्षीय अर्जुन प्रधान र ३० वर्षकै प्रवीण श्रेष्ठ वेपत्ता भएको प्रहरीले जनाएको छ।
दिउँसो साढे ४ बजेतिर नदीमा वेपता भएका दुबै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको छ।
प्रकाशित मिति: १८:२८ बजे, शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार